
काठमाडौं । डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ। सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो।
समितिले हिजो मंगलबार मात्रै उनको सुनुवाइ गरेको थियो। सुनुवाइ सम्पन्न भएपछि समितिले शर्मालाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको हो।