शनिबार, ७ मार्च, २०२६
03:52 | ०९:३७

हर्क साम्पाङले लिए अग्रता

रासस मार्च ६, २०२६

धरान (सुनसरी) । सुरुआतमा अग्रता लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारलाई उछिन्दै सुनसरी–१ मा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ ।

श्रम संस्कृति पार्टीका हर्क साम्पाङले अहिलेसम्म तीन हजार ३२५ मत प्राप्त गरेका छन् । रास्वपाका तामाङले भने तीन हजार ९८ मत प्राप्त गरेको निर्वाचन अधिकृत दिब्यराज घिमिरेले जानकारी दिए । यस क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू