बुधबार, २१ जनवरी, २०२६
23:04 | ०४:४९

३ हजार ४९० उम्मेदवार चुनावी मैदानमा (सूचीसहित)

नेपाली लिङ्क जनवरी २१, २०२६

काठमाडौँ— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ हजार ४९० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

निर्वाचन आयोगले मनोनयन पत्र दर्ता गरिएका उम्मेदवारको नामावली बुधबार प्रकाशन गरेको हो ।

निर्वाचनका लागि मंगलबार देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएका थिए । यसपटकको निर्वाचनमा ६८ दलबाट उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

सूची:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू