आइतबार, १४ सेप्टेम्बर, २०२५
11:55 | १६:४०

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या ७२

नेपाली लिङ्क सेप्टेम्बर १४, २०२५

तस्विर- एएफपी

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ।

अहिले सम्म ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिएका छन् ।

घटनामा १ हजार भन्दा बढी घाइते भएका छन् । तिमध्ये १३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मी घाइतेको उपचार जारी छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू