बिहीबार, ५ मार्च, २०२६
11:00 | १६:४५

दिउँसो ३ बजेसम्म देशभर ७६ लाख मतदान

नेपाली लिङ्क मार्च ५, २०२६
काठमाडौं । आज दिउँसो ३ बजेसम्म देशभर कुल ७६ लाख मत खसेको छ।
देशभरका १६५ निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो र यो क्रम अहिले पनि जारी छ।
देशभर रहेका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट घटनाहरू बाहेक शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। अहिलेसम्म कुल मतदाताको ४० प्रतिशत मतदान भएको छ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू