मंगलबार, २४ फ्रेब्रवरी, २०२६
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा


रासस
फ्रेब्रवरी २४, २०२६

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक । तस्बिर: केशव थापा/ प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ, फागुन १२ गते । सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


