बुधबार, १० सेप्टेम्बर, २०२५
जेन जीले गरे प्रस्ताव- सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार



नेपाली लिङ्क
सेप्टेम्बर १०, २०२५
काठमाडौं- जेन जी आन्दोलनका प्रतिनिधिहरुले मंगलबार सेना प्रमुख समक्ष पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न प्रस्ताव गरेका छन् ।
काठमाडौंस्थित जंगी अड्डामा गएको टोलीले सेनापति अशोकराज सिग्देललाई बुझाएको उक्त प्रस्तावमा हालको राजनीतिक शून्यता समाधान गर्न निष्पक्ष र विश्वासिलो नेतृत्व आवश्यक भएको भन्दै कार्कीलाई वैकल्पिक नेतृत्वका रूपमा अघि सारेका हुन् ।
सेनाले उक्त प्रस्तावबारे गम्भीर छलफल भइरहेको र कार्की स्वयंसँग संवाद गर्ने तयारी भएको जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५