शुक्रबार, ३ जुलाइ, २०२६
03:03 | ०७:४८

प्रधानमन्त्री ओलीले दिए राजीनामा

नेपाली लिङ्क सेप्टेम्बर ९, २०२५

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।

जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू