शनिबार, जेठ १८, २०८२
टुँडिखेलमा गणतन्त्र दिवस (फोटो फिचर)


नेपाली लिङ्क
मे २९, २०२५
काठमाडौँ, जेठ १५ गते । काठमाडौँको टुँडिखेलमा १८ औं गणतन्त्र दिवस मनाइएको छ ।
गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा विशेष कार्यक्रम भएको हो ।
उक्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति अशोक सिग्देल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, सरकारका मन्त्रीहरू, सांसदहरू, उच्चपदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी भएका छन् ।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विभिन्न कला कौशल प्रस्तुत गरे ।
वि.सं. २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमार्फत मुलुकमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना भएको थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५