बिहीबार, वैशाख २०, २०८१
08:20 | १३:०५

आमा बनिन् अभिनेत्री रेखा थापा

नेपाली लिङ्क फ्रेब्रवरी २३, २०२४

काठमाडौं- अभिनेत्री रेखा थापा आमा बनेकी छन्। अमेरिकाको कोलोराडोस्थित एक अस्पतालमा उनले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी हुन्।

छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखिएको छ।

सामाजिक सञ्जालबाट तस्वीर सार्वजनिक गर्दै रेखाले पुत्रीलाभबारे जानकारी दिएकी हुन्। 

‘हेर आकाशमा कालो बादल वरिपरि चाँदीको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान् कारण छ। वैभवी राज्यलक्ष्मी शाही ठकुरी,’ उनले लेखेकी छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू