मंगलबार, वैशाख ४, २०८१
09:03 | १३:४८

समलिङ्गी नाइट क्लबमा गोली चल्दा ५ को मृत्यु, १८ घाइते

रासस-सिन्ह्वा नोभेम्बर २०, २०२२

प्रतिकात्मक तस्बिर

लस एन्जलस, ४ मङ्सिर–संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यस्थित रात्रि क्लबमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

घटना राति ११:५७ बजे भएको थियो । उक्त क्लबस्थिर शहर राज्यकै दोस्रो–सबैभन्दा बढी जनसङ्ख्या भएको शहर हो ।

उक्त क्लब समलिङ्गी नाइट क्लब भएको जनाइएको छ । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू