शुक्रबार, जेठ ४, २०८१
02:51 | ०७:३६

चीनको दुई सय मीटर अग्लो व्यवसायिक भवनमा भीषण आगलागी   

रासस-एएनआई सेप्टेम्बर १६, २०२२

चाङ्सा–चीनको हुनान प्रान्तको व्यवसायिक भवनमा भीषण आगलागी भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन्।

यद्यपि अहिलेसम्म कुनै हताहतीको खबर भने प्राप्त भएको छैन । राज्य सञ्चालित मिडिया सीजीटीएनका अनुसार टेलिकमको भवनमा आगलागी भएको हो । सो व्यापारिक भवन २०० मिटर भन्दा अग्लो छ ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू