मंगलबार, १७ फ्रेब्रवरी, २०२६
इरान रुससँग एसयू–३५ लडाकु विमान किन्न इच्छुक


रासस–सिन्ह्वा
सेप्टेम्बर ४, २०२२

तेहरान, १९ भदौ –रुसबाट एसयू–३५ लडाकु विमान खरिद गर्ने कार्य इरानी वायुसेनाको एजेन्डामा रहेको इरानी वायुसेनाका कमाण्डर हमिद वाहेदीले आइतबार बताएका छन्।
एसयू–३५ लडाकु विमान खरिद गर्ने अन्तिम निर्णय इरानी सेनाको कमाण्ड र सशस्त्र बलका जनरल स्टाफ कमाण्डले गर्ने वाहेदीले इरानको बोर्ना समाचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा बताएका छन् ।
गत महिना पश्चिमी सञ्चारमाध्यमले इरानले आफ्नो मानवरहित हवाइ वाहनहरू रूसी एसयू–३५ बहुउद्देश्यीय लडाकु विमानहरूसँग साटासाट गर्न खोजिरहेको बताएका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५


