शुक्रबार, वैशाख २१, २०८१
14:39 | १९:२४

अष्ट्रेलिया र चिनियाँ रक्षामन्त्रीबीच ३ वर्षपछि पहिलो भेट

रासस–एएफपी जुन १२, २०२२

सिङ्गापुर, २९ जेठ–अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले आफ्ना चिनियाँ समकक्षीसँग आइतबार वार्ता गरेका छन् जुन तीन वर्षयता दुई देशका रक्षा मन्त्रीबीचको पहिलो बैठक हो । यसलाई ‘महत्वपूर्ण पहिलो कदम’ भनी वर्णन गरिएको छ ।

‘यो एकदमै स्पष्ट र विचारहरू आदानप्रदान गर्ने अवसर थियो जसमा मैले अष्ट्रेलियामा धेरै चिन्ताका मुद्दाहरू उठाएँ’, मार्ल्सले एक सुरक्षा शिखर सम्मेलनकका क्रममा सिङ्गापुरमा पत्रकारहरूलाई बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू