शनिबार, जेठ ४, २०८२
रुसमा कार बिक्री ७८.५ प्रतिशतले घट्यो


रासस–एएफपी
मे ११, २०२२

मस्को । तस्बिर एपी
मस्को, २८ बैशाख–युक्रेनमा मस्कोको सैन्य अभियानलाई लिएर पश्चिमा देशहरुले प्रतिवन्ध लगाएपछि रुसमा कारको बिक्री अप्रिल महिनामा ७८ प्रतिशत भन्दा बढीले घटेको उद्योग तथ्यांकले बुधबार देखाएको छ ।
अप्रिल २०२२ मा रूसमा नयाँ कार र हल्का कमर्सियल गाडीहरूको बिक्री अप्रिल २०२१ को तुलनामा ७८.५ प्रतिशतले घटेको जनाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५