मंगलबार, वैशाख ११, २०८१
10:43 | १५:२८

जोकोभिचको भिसा रद्द सही कदमः अष्ट्रेलियाली प्रधानमन्त्री

रासस-एएफपी जनवरी १४, २०२२

सिड्नी–प्रधानमन्त्री स्कट मोरिसनले सरकारले नोभाक जोकोभिचको भिसा शुक्रबार रद्द गरेको बताएका छन् । उनले कोभिड महामारीको विरुद्ध यो कदम सही रहेको पुष्टि गरेका छन् ।

‘अष्ट्रेलियालीहरूले यस महामारीको समयमा धेरै बलिदानहरू गरेका छन् र उनीहरूले ती बलिदानहरूको नतिजा सुरक्षित हुने आशा गर्दछन्’, मोरिसनले एक विज्ञप्तिमा भनेका छन् ।

अस्ट्रेलिया सरकारले दोस्रो पटक टेनिस स्टार नोभाक जोकोभिचको भिसा रद्द गरेको हो । आप्रवासन मन्त्री एलेक्स हकले व्यक्तिगत अधिकार प्रयोग गर्दै जोकोभिचको भिसा रद्द गर्ने निर्णय गरेका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू