शुक्रबार, वैशाख १४, २०८१
00:46 | ०५:३१

अष्ट्रेलियामा ओमिक्रोन भेरियन्ट भेटियो

रासस– एएफपी नोभेम्बर २८, २०२१

सिड्नी, १२ मङ्सिर– अष्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा उडेका दक्षिणी अफ्रिकाका दुई यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलो पटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन् ।

पूर्वी राज्य न्यू साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जीनोमिक परीक्षण उक्त संक्रमण भेटिएको जनाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू