बिहीबार, १९ फ्रेब्रवरी, २०२६
07:47 | १३:३२

अमेरिकामा क्रिसमस परेडमा गाडी ठोक्किँदा पाँचको मृत्यु, ४० घाइते  

रासस-एएफपी नोभेम्बर २२, २०२१

फोटो बीबीसी

वासिङ्टन–अमेरिकाको विस्कन्सिन राज्यमा आइतवार क्रिसमस परेडमा एक सवारी साधनले ठक्कर दिदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका प्रहरीले जनाएको छ।

वाउकेशा प्रहरी विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा एक विज्ञप्तिमार्फत् उक्त घट्नामा ५ जनाको मृत्यु भएको र ४० जना घाइते भएको पुष्टि गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू