सोमबार, जेठ ७, २०८१
23:31 | ०४:१६

पोल्याण्डद्वारा १०० आप्रवासी हिरासतमा

रासस-एएफपी नोभेम्बर १८, २०२१

तस्बिर-एएफपी

वार्सा, मङ्सिर २– पोलिस सेनाले राति बेलारुसबाट सीमा पार गर्न खोजिरहेका करिब १०० आप्रवासीको समूहलाई नियन्त्रणमा लिएको रक्षा मन्त्रालयले बिहीबार जनाएको छ ।

लगभग १०० आप्रवासीको समूहलाई पोलिस सुरक्षाकर्मीहरूले हिरासतमा लिएको मन्त्रालयले बताएको छ ।

बेलारूसीहरूले आप्रवासीलाई उनीहरूको ध्यान विचलित गर्न पोलिस सैनिकहरूलाई ढुंगा हानेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू