आइतबार, ८ फ्रेब्रवरी, २०२६
15:07 | २०:५२

चीन र अमेरिकाबीच जलवायु परिवर्तन मुद्दामा वार्ता जारी   

रासस-सिन्ह्वा नोभेम्बर ५, २०२१

ग्लास्गो–चीन र संयुक्त राज्य अमेरिकाले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको चलिरहेको २६ औं पक्ष सम्मेलन (कोप–२६) को बैठकमा जलवायु परिवर्तनसँग जुध्न वार्ता जारी राखेका छन्।

उक्त वार्तामा चीनको प्रतिनिधित्व जलवायु 
परिवर्तनका लागि चीनका विशेष दूत झी झेनहुआ र कोप–२६ मा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख तथा वातावरण मन्त्रालयका उपमन्त्री झाओ यिङमिन र संयुक्त राज्य अमेरिकाका जलवायुसम्बन्धी राष्ट्रपतिका विशेष दूत जोन केरीले गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू