बिहीबार, वैशाख २७, २०८१
21:31 | ०२:१६

सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशत कटौती गर्न ८० राष्ट्रको प्रतिवद्धता 

रासस-एएफपी नोभेम्बर २, २०२१

ग्लास्गो–सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र यूरोपेली संघको प्रतिवद्धता पत्रमा हस्ताक्षर भएको छ ।

प्रतिवद्धतामा ८० भन्दा बढी देशले दशकको अन्तसम्ममा मिथेन उत्सर्जन ३० प्रतिशतले कम गर्ने अमेरिका र यूरोपीय संघको प्रतिज्ञामा हस्ताक्षर गरेका युरोपेली आयोगका प्रमुख उर्सुला फोन डेर लेयेनले मंगलबार बताइन् ।

“सन् २०२० को स्तरबाट एक तिहाइले शक्तिशाली हरितगृह ग्याँस काट्दा ‘तत्काल हुने जलवायु परिवर्तनलाई ढिलो गर्नेछ,” भोन डेर लेयेनले कोप–२६ सम्मेलनमा बताइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू