मंगलबार, वैशाख ९, २०८२
साउदी अरेबियाले सन् २०६० सम्म शून्य कार्बन उत्सर्जन गर्ने


रासस-एएफपी
अक्टोबर २३, २०२१
रियाद । विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ । ‘कोप २६’ ग्लोबल क्लाइमेट शिखर सम्मेलन हुनुभन्दा केही दिन अघि शनिबार यो घोषणा गरिएको हो ।
‘म आज साउदी अरेबियाको लक्ष्यको घोषणा गर्दछु कि यसको सर्कुलर कार्बन इकोनोमी दृष्टिकोणको माध्यमबाट २०६० सम्म शून्य उत्सर्जन गर्ने छ’, युवराज मोहम्मद बिन सलमानले ‘साउदी ग्रीन इनिसिएटिभ’ फोरममा रेकर्ड गरिएको कार्यक्रममा भनेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५