शुक्रबार, ३१ अक्टोबर, २०२५
जापानको फुकुसीमामा ६ म्याग्नीच्यूडको भूकम्प


 
    
    
रासस–सिन्ह्वा
मे १४, २०२१
    
    
टोकियो, ३१ बैशाख– जापानको फुकुसीमा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर शुक्रबार ६ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार जमिनको सतहभन्दा करिब ४० किलोमिटर गहिराई केन्द्र रहेको उक्त भूकम्प स्थानीय समय अनुसार बिहान ८ बजेर ५८ मिनेटमा आएको थियो ।
उक्त भूकम्पको तिब्रता त्यति बढी नभएको भन्दै विभागले सुनामीको चेतावनी जारी गरेको छैन । भूकम्पीय जोखिममा रहेको जापानमा वर्षैभरि साना-ठूला भूकम्प गइरहन्छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स 
 
    ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५
 
 





 
 
 
 
 
 
 
 
 
 
