शुक्रबार, वैशाख १४, २०८१
21:50 | ०२:३५

नेपाली सेनाका प्रवक्तामा पौडेल

रासस जुलाइ ४, २०२०

काठमाडौं ।  नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् ।

उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन्  ।

यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू