शुक्रबार, वैशाख १४, २०८१
12:40 | १७:२५

कोरोना संक्रमणबाट नेपालमा पाँचौं व्यक्तिको मृत्यु

नेपाली लिङ्क मे २७, २०२०

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पाँचौं व्यक्तिको मृत्यु भएको छ । मृतक ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुष हुन् ।

किष्ट अस्पतालमा उपचारकै क्रममा बुधबार साँझ उनको मृत्यु भएको हो । उनलाई कोरोनाको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

यससंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।

हालसम्म देशमा ९ सय १ जना संक्रमित भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू