बिहीबार, वैशाख १३, २०८१
21:17 | ०२:०२

नेपालमा ५ दशमलव ३ रेक्टरको भूकम्प, केन्द्र दोलखा

नेपाली लिङ्क मे १२, २०२०

काठमाडौं । मंगलबार राति नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

स्थानीय समयअनुसार राति ११ बजेर ५३ मिनेटमा भूकम्प गएको ‘राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र’ ले जनाएको छ ।

भूकम्पको मापन ५ दशमलव ३ रेक्टर गरिएको छ । भूकम्पको केन्द्र दोलखाको जुगुमा रहेको थियो ।

काठमाडौं आसपासमा समेत धक्का महसुस भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू