• होम
  • बेलायत
  • नेपाल
  • कला
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
आइतबार, जेठ १९, २०८२
06:17 | ११:०२

अमेरिकाको टेक्सासमा मात्र दश लाख संक्रमित

रासस-एएनआई नोभेम्बर ११, २०२०

संयुक्त राज्य अमेरिका, २६ कात्तिक– अमेरिकाको टेक्सास राज्यमा मात्र कोरोना भाइरस (कोभिड १९) का कम्तीमा पनि १० लाख संक्रमित भेटिएका छन् । जोन हप्किन्स विश्वविद्यालयको बुधबारको तथ्यांकमा संक्रमितहरुको संख्या १० लाख पुगेको देखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
अमेरिकी स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकाको टेक्सास राज्य नै देशको सबैभन्दा बढी कोरोना संक्रमितहरु रहेको पहिलो राज्य भएको छ । उक्त राज्यको तथ्यांकअनुसार यस राज्यमा बुधबारसम्ममा १० लाख १० हजार ३६४ जना कोरोना भाइरस संक्रमित नागरिक रहेका हुन् ।
त्यसैगरी, सो राज्यको तथ्यांकमा यस राज्यमा मात्र मृत्य हुने नागरिकको संख्या १९ हजार ३३७ जना छन् । टेक्सास पछि अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित भएको राज्य क्यालिफोर्निया रहेको पनि सो विश्वविद्यालयको तथ्यांकमा देखाइएको छ ।
उक्त तथ्यांकअनुसार क्यालिफोर्नियामा मात्र ९ लाख ८९ हजार ४३२ जना कोभिड १९ का संक्रमित देखिएका छन् । त्यसैगरी सो राज्यमा १८ हजार ६६ जना व्यक्ति उक्त संक्रमणका कारण मृत्यु भएको बताइएको छ । विश्वमा सबैभन्दा बढी कारोना भाइरसका संक्रमित भएको देश अमेरिका हो । अमेरिकामा अहिलेसम्म १ करोड ५ लाख ६८ हजार ७१४ जना संक्रमित भएका छन् भने यहाँ २ लाख ३९ हजार ६९५ जनाको निधन भएको बताइएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

एनआरएनएद्वारा सरकारबाट प्रस्तुत बजेटको स्वागत

२ दिन अगाडि

क्यानाडामा जातीय विभेद मुक्त विश्व सम्मेलन सुरु

मे २६, २०२५

कूटनीतिक सम्बन्ध सुधार्न भारत र क्यानडाको प्रयास

मे २६, २०२५

हाम्रो सिफारिस

लन्डनमा स्वर्णिम: ठूला दलले समाप्त पार्न खोज्दा रास्वपा झन् बलियो बन्दैछ (भिडियो)

अप्रिल २८, २०२५

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)

मार्च १५, २०२५

बेलायतको फाइनान्समा नेपाली नयां पुस्ताः प्रजेश डिल गर्छन् मिलिअन पाउण्ड प्रपर्टी (भिडियो)

मार्च ८, २०२५
ताजा अपडेट्स
  • देशव्यापी विपद् सूचक ‘नेटवर्क’ तयार पार्दै सशस्त्र प्रहरी बल
  • १५ दिनअगावै भित्रिएको मनसुनले बाढीपहिरो
  • एनआरएनए यूके सदस्यता अभियानमा स्कटल्याण्डका लागि सात जनालाई जिम्मेवारी
  • एनआरएनए यूकेको निर्वाचन तालिका परिमार्जन
  • लन्डनमा दर्शक मायाबाट दंग छिन् नीति 
ट्रेन्डिङ
  • १
    लन्डनमा दोश्रो इन्फा अवार्ड सेप्टेम्बर १३ मा, मनोनयन सूची सार्वजनिक
  • २
    गोर्खा कपमा झुम्मिए १५ हजार बढी दर्शक, उपाधि नेपाल ड्रिमलाई
  • ३
    पेमा लामालाई ह्योल्मो समाज यूकेको नेतृत्व
  • ४
    ‘ब्रिटेन गट ट्यालेन्ट’ को फाइनल पुगिन् नेपाली चेली विनिता
  • ५
    ‘ब्रिटेन्स् गट ट्यालेन्ट’ जिताउन विनिता क्षेत्रीलाई भोट गर्ने कसरी? (लिंकसहित)

Nepali Link Ltd
34 Fairfield Grove, SE7 8TY
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2021 nepalilink.com, All rights reserved.