बुधबार, ४ नोभेम्बर, २०२६
11:28 | १७:१३

पदबाट हटाइए आइजीपी कार्की, डा. मनोज केसीलाई नयाँ जिम्मेवारी

नेपाली लिङ्क नोभेम्बर ४, २०२६

काठमाडौँ- सरकारले प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारीमा खटाउने निर्णय गरेको छ।

साथै, बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसीलाई आइजीपीमा नियुक्त गर्ने निर्णय गरेको छ।

एआइजी केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक नियुक्त भएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू