शनिबार, वैशाख ८, २०८१
10:03 | १४:४८

सुगमले ल्याए ‘बाटुली’ गीतको म्यूजिक भिडियो

नेपाली लिङ्क मार्च २८, २०२३

लन्डन । लन्डन बस्दै आएका गायक सुगम थापामगरको चौथो सांगीतिक सौगात ‘बाटुली’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

थापाकै शब्द, स्वर तथा संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियो प्रहिल कार्कीले निर्देशन गरेका हुन्  ।

भिडियोमा मोडल तथा हाँस्यकलाकार खड्गबहादुर पुन मगर (खबपु) चन्चल मगर, निक्स शर्मा र आभा थापाको अभिनय छ भने उत्तम हुमागाईको छायांकन र माधव बेलबासेको सम्पादन छ।

गीतमा आफ्नो प्रेमिकालाई वाचा गरी लाहुरे बनेको प्रेमीको विषयवस्तु समेटिएको छ ।

म्यूजिक भिडियो-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू