सोमबार, ३ नोभेम्बर, २०२५
प्रचण्डको अग्रता कायमै


    
    
नेपाली लिङ्क
नोभेम्बर २१, २०२२
    
    
गोरखा-गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार अध्यक्ष प्रचण्डले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।
उनले साढे १० बजेको अद्यावधिक मतपरिणामअनुसार १३२४ मत पाएका छन् भने एमालेका अब्दुस सलाम मियाले जम्मा २६६ मत पाएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २२३ मत पाएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स 
 
    ट्रेन्डिङ
- १
 - २
 - ३
 - ४
 - ५
 




