बुधबार, साउन ९, २०८१
06:23 | ११:०८

प्रचण्डको अग्रता कायमै

नेपाली लिङ्क नोभेम्बर २१, २०२२

गोरखा-गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार अध्यक्ष प्रचण्डले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।

उनले साढे १० बजेको अद्यावधिक मतपरिणामअनुसार १३२४ मत पाएका छन् भने एमालेका अब्दुस सलाम मियाले जम्मा २६६ मत पाएका छन् ।  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २२३ मत पाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू