बुधबार, वैशाख १२, २०८१
06:46 | ११:३१

भरतपुरमा रेनुको अग्रता कायमै

नेपाली लिङ्क मे १९, २०२२

चितवन-स्थानीय निर्वाचनमा निकै चासोका साथ हेरिएको भरतपुर महानगरपालिकाको मतगणना जारी रहंदा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायमै छ ।

४५०६० मत गणना गर्दा दाहालले १६६८९ मत प्राप्त गरेकी छन् । यसैगरी एमालेका उम्मेदवार विजय सुवेदीले १३४१० मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६९१५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा काँग्रेस उम्मेदवार चित्रसेन अधिकारीले १९३१२ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले १०७७९ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू