शनिबार, वैशाख १५, २०८१
02:25 | ०७:१०

भरतपुरमा १७ मतले रेणु दाहालको अग्रता

नेपाली लिङ्क मे १६, २०२२

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी १७ मतले पछि परेका छन् ।

१५ हजार ३०८ मत गणना गर्दा माओवादी केन्द्रकी रेनु दाहालले ५ हजार एक सय ६५ मतसहित अग्रता लिएकी हुन् ।

मेयरमा एमालेका विजय सुवेदीले ५ हजार १४८ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४१६ मत पाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू