बिहीबार, चैत १५, २०८०
13:19 | १९:०४

‘फेक’ समाचारविरुद्ध रुसमा नयां विधेयक पारित

रासस–एएफपी मार्च २२, २०२२

मस्को, ८ चैत–युक्रेनमा जारी मस्कोको सैन्य कारबाही एक महिना पुग्नै लाग्दा रुसी सांसदहरूले मंगलबार विदेशमा रहेर रुसका कामहरूको बारेमा गलत समाचार प्रकाशन गर्नेलाई तीन वर्षसम्म जेल सजाय दिने गरी नयाँ कानून अनुमोदन गरेका छन्।

तेस्रो पटकको अध्ययन र संशोधनपछि पारित गरिएको विधेयकले रूसी सरकारी एजेन्सीहरूले ‘रूस र यसका नागरिकहरूको हितमा’ विदेशमा गरिएका कार्यहरूको बारेमा ‘जानीजानी गलत जानकारी’ प्रकाशित गर्ने मानिसहरूलाई जेल सजाय र जरिवाना तोकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू