सोमबार, वैशाख १५, २०८२
दक्षिण कोरियामा ओमिक्रोन संक्रमित बढ्दै


रासस-सिन्ह्वा
जनवरी ४, २०२२
सउल–दक्षिण कोरियामा कोरोना भाइरसको घातक भनिएको ओमिक्रोनका संक्रमित बढेको छ । यस भाइरसबाट दुई जनाको ज्यान गएको छ । दक्षिण कोरियामा यो भेरियन्टबाट पहिलो पटक दुई जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।
यो भेरियन्ट निकै घातक रहेको भनेर यसका विरुद्ध व्यापक सतर्कता अपनाउनुपर्ने भनिएकामा यहाँ पहिलो पटक यी दुई जनाको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । दक्षिण कोरियामा पनि डिसेम्बरको सुरुतिर यो भेरियन्ट भेटिएको थियो । गत डिसेम्बर २७ मा एक र २९ तारिखमा अर्का एकजनाको यो भेरियन्टबाट ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५