शनिबार, माघ ८, २०७८
05:04 | १०:४९

राष्ट्रपतिबाट संसद् बैठक आह्वान  

रासस डिसेम्बर २, २०२१

काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले यही मङ्सिर २८ गते मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्को दुवै सदनको बैठक आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपाल सरकारको यही मङसिर १६ गतेको निणर्य र सिफारिसबमोजिम नेपालको संविधानको धारा ९३ को १ बमोजिम बैठक आह्वान गरेको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू