बिहीबार, वैशाख ११, २०८२
राष्ट्रपतिबाट संसद् बैठक आह्वान


रासस
डिसेम्बर २, २०२१
काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले यही मङ्सिर २८ गते मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्को दुवै सदनको बैठक आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले नेपाल सरकारको यही मङसिर १६ गतेको निणर्य र सिफारिसबमोजिम नेपालको संविधानको धारा ९३ को १ बमोजिम बैठक आह्वान गरेको राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५