बुधबार, जेठ २, २०८१
17:21 | २२:०६

चिकित्सा शास्त्रकी विधार्थी अभिनयमा

नेपाली लिङ्क अगस्ट १४, २०२१

लण्डन । नव प्रतिभा जिसु कोइरालाद्वारा अभिनित म्यूजिक भिडियो “लाजले छोपेको” युटयुबमा रिलिज भएको छ ।  

शान्ति श्री परियार र यज्ञ बिकको स्वर रहेको गीतको लय र शब्द राजु सुनामको छ ।  

चिकित्सा शास्त्रकी बिधार्थी कोइरालाई अभिनयमा पुष्प खड्काले साथ दिएका छन् ।  

भिडियोको कोरियोग्राफी र निर्देशन मौसम हिमालीले गरेका छन् ।  

भिडियो हेर्नुहोस्-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू