बुधबार, वैशाख १२, २०८१
21:01 | ०१:४६

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिमण्डल विस्तार, दोहोरिए पुरानै अनुहार

रासस मे १४, २०२१

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेको मन्त्रिमण्डलमा सबै यसअघिकै सरकारका सदस्यहरु रहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा ९३० बमोजिम बिहीबार नियुक्त प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूले सम्हालेका छन् भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मन्त्रीको जिम्मा दिइएको छ ।

विस्तारित मन्त्रिपरिषद्मा २२ मन्त्री र तीन राज्यमन्त्री छन् । नियुक्तमध्ये २० मन्त्री र दुई राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिए ।

यी हुन् मन्त्री र राज्यमन्त्रीहरु-

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू