शुक्रबार, वैशाख १४, २०८१
11:21 | १६:०६

‘भरोसाको दियो’ को म्यूजिक भिडियो सार्वजनिक

नेपाली लिङ्क फ्रेब्रवरी १९, २०२१

काठमाडौं । गीतकार हरिहर निरौलाको शब्दमा गायक सत्यराज आचार्य स्वर भएको ‘भरोसाको दियो’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।  

गायक आचार्यले निर्देशन गरेको सो भिडियो सत्य–स्वरुप यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।  

विशाल ढकालले संगीतवद्ध गरेको सो गीतको म्यूजिक भिडियोमा गायक सत्यराज आचार्य, अभिनेता स्वरुप पुरुष ढकाल तथा मोडल पुष्पा रायमाझीले अभिनय गरेका छन् ।  

भिडियो:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू