शुक्रबार, वैशाख ७, २०८१
11:55 | १६:४०

इयू राष्ट्रका बाहिरी सीमानालाई थप कडाई गरिने

रासस/एएफपी नोभेम्बर १३, २०२०

ब्रसेल्स । यूरोपेली यूनियनका मन्त्रीहरूबीच शुक्रबार सदस्य राष्ट्रका बाहिरी सीमानालाई थप सुरक्षित गर्न कडाइ गर्ने सहमति भएको छ । जर्मनी, फ्रान्स र अष्ट्रियालगायतका मुलुकमा इस्लामिक स्टेट समूहका आतङ्कवादी आक्रमणको समीक्षाका लागि बसेको बैठकले थप सहकार्यसहितको इयूको आतङ्कवादविरुद्धको नीतिलाई थप कडा बनाएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू