• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
आइतबार, २० सेप्टेम्बर, २०२६
04:02 | ०८:४७

अमेरिकाको टेक्सासमा मात्र दश लाख संक्रमित

रासस-एएनआई नोभेम्बर ११, २०२०

संयुक्त राज्य अमेरिका, २६ कात्तिक– अमेरिकाको टेक्सास राज्यमा मात्र कोरोना भाइरस (कोभिड १९) का कम्तीमा पनि १० लाख संक्रमित भेटिएका छन् । जोन हप्किन्स विश्वविद्यालयको बुधबारको तथ्यांकमा संक्रमितहरुको संख्या १० लाख पुगेको देखिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
अमेरिकी स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार अमेरिकाको टेक्सास राज्य नै देशको सबैभन्दा बढी कोरोना संक्रमितहरु रहेको पहिलो राज्य भएको छ । उक्त राज्यको तथ्यांकअनुसार यस राज्यमा बुधबारसम्ममा १० लाख १० हजार ३६४ जना कोरोना भाइरस संक्रमित नागरिक रहेका हुन् ।
त्यसैगरी, सो राज्यको तथ्यांकमा यस राज्यमा मात्र मृत्य हुने नागरिकको संख्या १९ हजार ३३७ जना छन् । टेक्सास पछि अमेरिकामा सबैभन्दा धेरै कोरोना संक्रमित भएको राज्य क्यालिफोर्निया रहेको पनि सो विश्वविद्यालयको तथ्यांकमा देखाइएको छ ।
उक्त तथ्यांकअनुसार क्यालिफोर्नियामा मात्र ९ लाख ८९ हजार ४३२ जना कोभिड १९ का संक्रमित देखिएका छन् । त्यसैगरी सो राज्यमा १८ हजार ६६ जना व्यक्ति उक्त संक्रमणका कारण मृत्यु भएको बताइएको छ । विश्वमा सबैभन्दा बढी कारोना भाइरसका संक्रमित भएको देश अमेरिका हो । अमेरिकामा अहिलेसम्म १ करोड ५ लाख ६८ हजार ७१४ जना संक्रमित भएका छन् भने यहाँ २ लाख ३९ हजार ६९५ जनाको निधन भएको बताइएको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

नेपालका बाढीपीडितलाई स्ट्रेलिङ आयल नाइजेरियाको ७६ लाख रुपैयाँ सहयोग

सेप्टेम्बर १३, २०२६

राहत अभियानको १७ औँ दिनमा एनआरएनए टोली बाढी प्रभावित ठूलो स्याफ्रुमा

सेप्टेम्बर १२, २०२६

राहत सामग्रीसहित एनआरएनए टोली रसुवा पुग्यो

सेप्टेम्बर ११, २०२६

हाम्रो सिफारिस

सेन्ट्रल लन्डनमा अडियोलोजी क्लिनिक चलाउँछन् राजन

सेप्टेम्बर १२, २०२६

संघर्षले चम्किएका दयानिधि- सामाजिक अभियन्ताको प्रेरणादायी व्यवसायिक सफलता

जुन २८, २०२६

बेलायतको राजनीति पनि अस्थिर बन्दै, ७ वर्षमा फेरिए ५ प्रधानमन्त्री

मे १८, २०२६
ताजा अपडेट्स
  • बैंकिङ कारोबारमा राष्ट्रिय परिचय पत्र चाहिने व्यवस्था स्थगन गर्न गोर्खा सत्याग्रहको माग
  • नेपालका बाढीपीडितको सहयोगार्थ आर्को मुखर्जीले लाइभ कन्सर्ट गर्ने
  • नयाँ संविधान जारी भएको ११ वर्ष पूरा, टुँडिखेलमा विशेष समारोह
  • संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छः प्रधानमन्त्री
  • तीनदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किए अर्थमन्त्री डा. वाग्ले
ट्रेन्डिङ
  • १
    बेलायती भेट्रानमन्त्रीसंग पहिलो भेटघाटमा गोर्खाहरुले दिए डिसेम्बर ‘डेडलाइन’
  • २
    नेपाली समाज वाटफोर्डद्वारा बाढीपीडितलाई ९ लाख ७५ हजार सहयोग
  • ३
    बाढीपीडित सहयोगार्थ तमुधिं यूके टीमको ट्रेलवाक, १ सय किमी २२ घण्टा ५४ मिनेटमा पूरा
  • ४
    बेलायतमा यसपालिको तीज: रौनकभन्दा बाढीपीडितलाई सहयोग जुटाउने माध्यम बन्यो
  • ५
    बाढीपीडितका लागि नवलपुर जिल्ला समाज यूकेले पठायो १० लाख बढी सहयोग

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.