शुक्रबार, वैशाख १४, २०८१
17:18 | २२:०३

भरतपुर अस्पतालको आईसीयूमा एक युवाको मृत्यु

नेपाली लिङ्क जुन ६, २०२०

चितवन । चितवनस्थित भरतपुर अस्पतालमा एक युवकको शनिबार बिहान मृत्यु भएको मृत्यु भएको छ ।

माडी नगरपालिकाका २७ वर्षीय पुरुषलाई अस्पतालको आईसीयू कक्षमा राखिएको थियो ।

करिब दुई हप्ता अघि भारतबाट माडी आएका ति युवामा ज्वरो र खोकीको समस्या देखिएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे मृत्यु भएको भरतपुर अस्पताल स्रोतले बतायो ।

मृतकको स्वाब संकलन गरेर ल्याब पठाइएको र सो को नतिजा पश्चात मात्र कोरोना भए नभएको पुष्टि हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू