सोमबार, कार्तिक १०, २०७७
04:17 | १०:०२

अमेरिकन आइडलको टप फाइभमा पुगे दिवेश, विजेता घोषणा केहिबेरमा हुँदै

नेपाली लिङ्क मे १८, २०२०

अमेरिका । नेपाली मुलका दिवेश पोखरेल अर्थात् आर्थर गन अमेरिकन आइडलको टप फाइभमा पुगेका छन् ।

विजेता बन्नका लागि उनलाई भोटको खाँचो छ ।

न्युयोर्क समय अनुसार बेलुका ८ बजे शो सुरु हुनासाथ अमेरिकन आइडलको टप फाइभ घोषणा गरिएको हो ।

भोटिङ सुरु भइसकेको छ भने झण्डै एक घण्टा मात्र भोटिङ गर्न पाइनेछ । त्यसपछि केहिबेरमै अमेरिकन आइडलको घोषणा गरिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू