सोमबार, वैशाख २२, २०८२
05:00 | ०९:४५

बेलायतमा आतंकवादी गतिविधिको तयारी गरिरहेका सात इरानीसहित ८ जना पक्राउ

१६ घन्टा अगाडि

लन्डन, वैशाख २१ गते । बेलायती प्रहरीले आतङ्कवादविरोधी दुई छुट्टाछुट्टै अनुसन्धानमा सात इरानी नागरिकसहित आठ जनालाई पक्राउ गरिएको जनाएको छ । लन्डनको महानगरीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एउटा अपरेसनमा चार जना इरानीसहित पाँच जनालाई आतङ्कवादी...

दुई नेपाली युवाले लन्डन ह्यारोमा सम्हाले मल्टी कुजीन रेष्टुरेन्ट (भिडियो)

मे ४, २०२५

लन्डन । अण्डर २६ का दुई युवाले नेपाली, जापनीज र इण्डियन खाना पस्कने रेष्टुरेन्ट शुरु गरेका छन् । हस्पिटालिटीमा लामो अनुभव भएका श्याम ढकाल र आइटी ग्रयाजुएट निल कंडेलले लन्डन ह्यारोमा कोनोसियर अफ सुसी एण्ड स्पाइस शुरु...

अप्रिलमा बेलायतबाट भित्रिए ६ हजार ८३८ पर्यटक

मे ३, २०२५

काठमाडौँ – सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च संख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार अप्रिल महिनामा मात्रै एक लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको...

बेलायत नेपाल वहुआयामिक सम्बन्ध थप उचाइमा पुर्‍याउनेछुः राजदूत घिमिरे

लन्डन- नेपाल र संयुक्त अधिराज्यबीच सदिऔँदेखि मैत्री सम्बन्ध रहँदै आएको छ । संयुक्त अधिराज्यका लागि नेपाली आवासीय राजदूत र सहप्रमाणीकृत भएको आयरल्याण्डका लागि केही महिनाअघि...

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको ‘व्यवस्थित’ सरकार गठन गर्ने प्रतिबद्धता

मे ४, २०२५

सिड्नी, वैशाख २१ गते । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आइतबार भएको चुनावमा भारी मतले विजयी हुँदै जीवनयापनको पीडा र करको उथलपुथलको सामना गर्न ‘अनुशासित र व्यवस्थित’ सरकार गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ६२ वर्षीय अल्बानिज...

गोर्खा कपमा आउने भइन् चर्चित फुटबलर साम्बा

मे ३, २०२५

लन्डन । बेलायती डायष्पोराकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कप फुटबल प्रतियोगितामा यसपटक चर्चित खेलाडी सावित्रा भण्डारी (साम्बा) सहभागी हुने भएकी छन् । गोर्खा कपको २३औँ संस्करणमा खेलाडी साम्बा आउने पक्का भएको आयोजक तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले...

चलचित्रसम्बन्धी कानून संशोधन गर्न बनेको विधेयक संसदमा

अप्रिल १७, २०२५

काठमाडौँ, वैशाख ४ गते । यही वैशाख २ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्रसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ । विसं २०२६ को चलचित्र ऐनलाई प्रतिस्थापन...

आगामी कार्यक्रम
गोर्खा रेडियो