शुक्रबार, वैशाख २१, २०८१
03:56 | ०८:४१

उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाको दाबी

रासस-एएफपी मार्च २४, २०२२

फाइल तस्वीर

सउल। उत्तर कोरियाले बिहीबार अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल ‘आइसीबीएम’ प्रहार गरेको दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनले दाबी गरेका छन्। 

प्योङयाङले सन् २०१७ यता पहिलो पटक यस्तो शक्तिशाली हतियार प्रक्षेपण गरेको बताइएको छ।

‘यो अध्यक्ष किम जोङ अनले अन्तरराष्ट्रिय समुदायलाई प्रतिज्ञा गरेको अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपणको निलम्बनको उल्लंघन हो’, मुनले एक विज्ञप्तिमा उल्लेख गरेका छन्। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू