आइतबार, ८ फ्रेब्रवरी, २०२६
बेलायतद्वारा सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण


रासस
डिसेम्बर २०, २०२१
काठमाडौँ । बेलायतले नेपाली सेनालाई सहयोगस्वरूप स्वचालित पिसिआर उपकरण, अक्सिजन कन्सन्ट्रेटरलगायतका स्वास्थ्य उपकरण उपलब्ध गराएको छ ।
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा नेपालका लागि बेलायतका सैनिक सहचारी कर्णेल पाउल थोमस स्मिथले सैनिक स्वास्थ्य महानिर्देशनालयका प्राविधिक महासेनानी डा मुन थापालाई सामग्री हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५



