• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
आइतबार, ८ फ्रेब्रवरी, २०२६
10:57 | १६:४२

कोरोना भाइरसबाट विश्वमा १२ लाख सत्ताइस हजार बढीको मृत्यु

रासस/एएफपी नोभेम्बर ५, २०२०

वासिङटन–२० कात्तिक– चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख २७ हजार ९६ व्यक्तिको मृत्यु भएको जोन्स हप्किङ विश्व विद्यालयले बिहीबार जानकारी दिएको छ । गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ४ करोड ८२ लाख १५ हजार ७३२ व्यक्ति संक्रमित भइसकेका छन् ।
संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३३ हजार ७३४ जनको मृत्यु भएको छ । अमोरिकामा ९४ लाख ८८ हजार ८७५ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । अमेरिकापछि ब्राजिलमा कोरोना भाइरस संक्रमणको हिसाबबाट दोस्रो स्थानमा छ । यहाँ ५५ लाख ९० हजार २५ जना कोरोना भाइरस संक्रमित रहेका छन् । एक लाख ६१ हजार १०६ व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको छ ।
भारतमा १ लाख २४ हजार ३१५ जनाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । यहाँ ८३ लाख ६४ हजार ८६ कोरोना भाइरस संक्रिमित भएका छन् । मेक्सिकोमा यस भाइरसका कारण ९३ हजार २२८ जनाको मृत्यु भएको छ भने ९ लाख ४३ हजार ६३० जना संक्रमित भएका छन् ।
संयुक्त अधिराज्यमा ४७ हजार ८३२ जनाको मृत्यु भएको छ भने ११ लाख २ हजार ३१६ जनाको कोरोना भाइरस संक्रमित भएका छन् । चीनमा कोरोना भाइरसबाट ८६ हजार व्यक्ति संक्रमित भए भने ४ हजार ६३४ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

अमेरिका र भारतबीच अन्तरिम व्यापार सम्झौता

२३ घन्टा अगाडि

नियन्त्रण सन्धि समाप्त भएपछि विश्वमा नयाँ आणविक हतियार दौडको खतरा

३ दिन अगाडि

राष्ट्रपति पौडेललाई जापान सरकारबाट ‘गार्ड अफ अनर’

फ्रेब्रवरी ३, २०२६

हाम्रो सिफारिस

लन्डन प्रशिक्षणमा करांते स्टार एरिका, विश्वकै नम्बर १ बन्ने लक्ष्य

फ्रेब्रवरी ३, २०२६

बेलायतस्थित प्रवास संगठनहरु चुनावमा कसरी गर्दैछन् आफ्नो दललाई सहयोग ?

जनवरी २६, २०२६

बेलायत आप्रवासीप्रति थप कठोर, वर्क परमिट लिन २२ जुलाईबाट झन् कडाइ

जुलाइ ७, २०२५
ताजा अपडेट्स
  • काठमाडौं उपत्यकाको वायु प्रदूषण अस्वस्थ तहमा
  • कांग्रेस सच्चियो, अब पार्टी देश बदल्ने अभियानमा होमिएको छ: गगन थापा
  • मुस्ताङमा पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता
  • ‘इन्टेक २६’ का लागि नेपालबाट छानिए ३२३ ब्रिटिश गोर्खा, प्रशिक्षणमा चांडै बेलायत
  • बेलायतमा बितेका विद्यार्थीको शव नेपाल पठाउन दुई दिनमै उठ्यो ८ हजार ६०० पाउण्ड चन्दा
ट्रेन्डिङ
  • १
    गोर्खा आन्दोलनका लागि आफ्नो घर खेत बेचे, अहिले आर्थिक अभावका कारण चन्दाको अपेक्षा
  • २
    बेलायतका नेपालीको सुखी र समृद्ध जीवनशैली प्रवर्द्धन गर्दै जीवन विज्ञान यूकेका ६ वर्ष
  • ३
    कार्डिफ र अल्डरसटपछि लन्डन प्लमस्टेडमा ‘गौरी शंकर’
  • ४
    बेलायतमा नेपाली कम्युनिष्ट पार्टीनिकट संगठनहरुबीच एकता, संयोजक चुनिइन् विमला लिम्बू
  • ५
    ‘बुद्ध मोर्गेज’ सुरु, घर खरिदकर्तालाई सहज सेवा दिने लक्ष्य

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.