• होम
  • बेलायत
  • नेपाल
  • कला /साहित्य
  • खेल
  • विचार
  • मल्टिमिडिया
  • English
  • डायस्पोरा
  • संवाद
  • प्रोफाइल
  • English
  • हाम्रो बारेमा
मंगलबार, ७ जुलाइ, २०२६
11:01 | १५:४६

नयाँदिल्लीको वायु झन् झन् प्रदुषित बन्दै

रासस-पिटिआई अक्टोबर २४, २०२०

नयाँदिल्ली–८ कात्तिक–भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु झन् झन् प्रदुषित हुंदै गएको छ । शनिबार मापन गरिएको वायु गुणस्तर सूचक (एक्वुआई) मा ३४६ देखिएकाले गुणस्तरको अवस्था न्युन हुंदै गएको पाइएको हो ।
सरकारी अधिकारीहरुले नयाँदिल्लीमा शनिबारको दिन र बेलुका अरु बेलाभन्दा बढी वायु प्रदुषण हुने गरेको जनाएका छन् । वायु प्रदुषणको अहिलेको अवस्थामा आगामी दुई दिन अझ बृद्धि हुने अधिकारीहरुको पूर्वानुमान छन् ।
यसअघि गत शुक्रबार ३६६ र बिहीबार ३०२ एक्युआई मापन गरिएको थियो । वायु गुणस्तर सूचक शुन्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।
हरियाना, पन्जाबसहितका अन्य क्षेत्र तथा छिमेकी मुख्य ठाउँहरुमा आगो सम्वन्धी धेरै कामहरु हुने गरेकोले नयाँदिल्लीमा पनि असर गरेको अधिकारीहरुको भनाई छ । नयाँ दिल्ली विश्वकै धेरै प्रदुषित शहरको रुपमा चिनिदै आएको छ । प्रदुषित वायुका कारण नयाँदिल्लीको मौषम तथा जलवायु चक्रमा समेत समस्या हुने गरेको छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू

विनाशकारी दुई ठूला भूकम्पले भेनेजुएला खण्डहर, हजारौं मारिएको अनुमान

जुन २५, २०२६

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती

जुन २२, २०२६

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

जुन १४, २०२६

हाम्रो सिफारिस

संघर्षले चम्किएका दयानिधि- सामाजिक अभियन्ताको प्रेरणादायी व्यवसायिक सफलता

जुन २८, २०२६

बेलायतको राजनीति पनि अस्थिर बन्दै, ७ वर्षमा फेरिए ५ प्रधानमन्त्री

मे १८, २०२६

लन्डन प्रशिक्षणमा करांते स्टार एरिका, विश्वकै नम्बर १ बन्ने लक्ष्य

फ्रेब्रवरी ३, २०२६
ताजा अपडेट्स
  • ए–स्टार नेपाल बास्केटबल लिगको उपाधि ग्रीनफोर्ड नाइट्सलाई
  • लण्डन आइपुगे कलाकार राजु गुरुङ
  • इङ्ल्यान्ड फिफा विश्वकप–२०२६ को क्वार्टरफाइनलमा
  • चीन र उत्तर कोरिया सम्बन्ध ‘दीर्घकालीन, स्वस्थ र स्थिर’
  • ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकपको क्वाटरफाइनलमा
ट्रेन्डिङ
  • १
    यूकेमा आइतबार शुरु हुंदै नवौं पीपल नेपालकप क्रिकेट, समापनमा आउँदै चतुर र पारस
  • २
    पूर्व गोर्खा मेजर चक्रबहादुर खत्रीलाई राजा चार्ल्सद्वारा एमबीई पदक प्रदान
  • ३
    साउदी सरकारले दियो ३३ नेपाली कैदीलाई ‘माफी’
  • ४
    अन्तिम १६ को लक्ष्यमा मैदान उत्रिंदै इंग्ल्यान्ड, चुनौति दिंदै डिआर कंगो
  • ५
    बेलायत आउनुअघि ऋणको भारी, आएपछि शव लैजान सास्ती

Nepali Link Ltd
49 Swanley Road DA16 1LL
Ph: (44)7411654388
Email: [email protected]

नेभिगेसन

  • होम
  • बेलायत
  • नेपाल
  • कला/साहित्य
  • खेल
  • विचार
  • डायस्पोरा
  • प्रोफाइल
  • संवाद
  • मल्टिमिडिया
  • हाम्रो बारेमा
  • नीति र शर्तहरू

फलो गर्नुहोस्

© 2025 nepalilink.com, All rights reserved.