मंगलबार, २ सेप्टेम्बर, २०२५
21:39 | ०२:२४

प्रधानमन्त्री ओली रेलमार्गबाट बेइजिङ पुगे

नेपाली लिङ्क सेप्टेम्बर २, २०२५

बेइजिङ (चीन) – प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई मंगलबार बेइजिङ पुगेका छन् ।

प्रधानमन्त्री ओली रेलमार्गबाट यहाँ आइपुगेका हुन् । त्यसअघि प्रधानमन्त्री र उनी नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले विदाइ गरेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू