मंगलबार, २ सेप्टेम्बर, २०२५
प्रधानमन्त्री ओली रेलमार्गबाट बेइजिङ पुगे



नेपाली लिङ्क
सेप्टेम्बर २, २०२५
बेइजिङ (चीन) – प्रधानमन्त्री केपी शर्मा ओली थियाजिनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) ‘प्लस’को शिखर सम्मेलनमा सहभागी भई मंगलबार बेइजिङ पुगेका छन् ।
प्रधानमन्त्री ओली रेलमार्गबाट यहाँ आइपुगेका हुन् । त्यसअघि प्रधानमन्त्री र उनी नेतृत्वको प्रतिनिधिमण्डललाई थियाजिन रेल स्टेशनमा स्थानीय सरकारका प्रमुख र कलाकारहरूले बिदाइ गरेका थिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ