आइतबार, वैशाख २३, २०८१
16:39 | २१:२४

यूकेमा इमिग्रेसन नीति परिवर्तन: गोर्खा, विद्यार्थी, केयर वर्कर र वर्क पर्मिट रुटमा असर (भिडियो)

नेपाली लिङ्क मार्च ३, २०२४

लन्डन- इमिग्रेसन नियन्त्रणको लक्ष्य राखेर बेलायत सरकारले आफ्नो नीतिमा हालैका दिनमा व्यापक कडाइसहितका परिवर्तनहरु घोषणा गरेको छ।

विद्यार्थी, केयर वर्करदेखि वर्क पर्मिट होल्डर र फेमिली भिसा आवेदकसम्मलाई प्रत्यक्ष प्रभावित गर्ने यी पछिल्ला परिवर्तनबाट कयौं नेपाली पनि मारमा परेका छन्। त्यस्तै, पूर्व  गोर्खाका सन्तानको हकमा समेत ‘अपील राइट’ खोस्ने कदमले धेरै गोर्खा परिवारलाई अहिले अफ्टेरो पारेको छ।

घोषित परिवर्तनहरुमध्ये केही लागू भइसकेका छन् भने अरु केही चांडै कार्यान्वयनमा आउने तयारीमा छन्।  

यसै सन्दर्भमा बेलायतको इमिग्रेसन नीतिमा भएका पछिल्लो परिवर्तनहरु, तिनले मुख्यत: नेपालीहरुलाई पार्ने असर, यी परिवर्तन कार्यान्वयन भएपछिका चुनौती र सम्भावनाहरुबारे बेलायतस्थित एक नेपाली सोलिसिटर एवम् ब्रिटेन नेपाल लयर्स एशोसिएसनका अध्यक्ष दीपक भट्टराईसँग नेपालीलिंकले गरेको संवाद: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू